अर्थ वाणिज्य

News-Image

आकर्षक रनर बाइक नेपाली बजारमा पनि लोकप्रिय बन्दै

  • २०७६ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बंगलादेशमा उत्पादित आकर्षक र लोकप्रिय रनर बाइक तथा स्कुटरहरू नेपाली बजारमा पनि लोकप्रिय बन्दै गइरहेका छन् । भर्खरै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शोमा रनर बाइक तथा स्कुटरहरूले धेरै अवलोकनकर्ताको मन जित्न सफल भएको कुरा रमन मोटर्सका बिजिनेश ... थप हेर्नुहोस्

News-Image

एक करोड कमका योजनामा डोजर प्रयोग बन्द

  • २०७६ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर-स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने नि... थप हेर्नुहोस्

News-Image

बजारमा अब बदाम जुस

  • २०७६ भाद्र १७, मंगलवार

पायो ग्रुपले हालै ‘बदाम जुस’ सार्वजनिक गरेको छ । कम्पनीले पायो बदाम ड्रिङ्क नामक बदाम ड्रिङ्क बजारमा ल्याएको हो । पायो बदाम ड्रिङ्क शुद्ध दूध, बदाम र केसरको मिश्रणबाट तयार पारिएको कम्पनीको दाबी रहेको छ । यसमा रहेको प्रोटिन, भिटामिन, क्याल्सियम र स... थप हेर्नुहोस्

News-Image

बन्द भएको एटिएम सेवा सुचारू

  • २०७६ भाद्र १६, सोमबार

चिनीयाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन्। तर एउटा बैंकको सम्बन्धित बै‌ंक बाहेक अन्य बैंकमा भने चलेको छैन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्... थप हेर्नुहोस्

News-Image

आइफोन प्रयोगकर्ताका लागि फ्रि सर्भिस क्याम्प तथा दशैं अफर

  • २०७६ भाद्र १६, सोमबार

एप्पलको अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रा. लि. ले एप्पलका प्रयोगकर्ताहरूका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरूको सुविधालाई ध्यानमा राखेर यही भदौ १५ गतेदेखि भदौ २० ग... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकद्वारा विभिन्न विद्यालयहरुको भवनको छत मर्मतका लागि सहयोग प्रदान

  • २०७६ भाद्र १६, सोमबार

समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी भएका थिए । ... थप हेर्नुहोस्

News-Image

नेपालका बैंकहरुका एटिएम अनिश्चित कालका लागि बन्द

  • २०७६ भाद्र १५, आईतवार

ह्याकरको निशानामा परेपछि सुरक्षा खतराबाट बच्न नेपाली बैंकले अनिश्चित कालका लागि एटीएम बन्द गराएका छन्। गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेपछि सुरक्षा खतरा बढेको भन्दै बैँकले एटिएम ... थप हेर्नुहोस्

News-Image

सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन : मन्त्री अर्याल

  • २०७६ भाद्र १४, शनिबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी छिन्। अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको... थप हेर्नुहोस्

News-Image

राजस्व छली गर्नेलाई सरकारले छाड्दैनः अर्थमन्त्री खतिवडा

  • २०७६ भाद्र १३, शुक्रबार

सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले शुक्रबार यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसक... थप हेर्नुहोस्

News-Image

नेपालमा रेनो ब्राण्डको नयाँ गाडी ‘ट्राइबर’ को बुकिङ खुल्ला

  • २०७६ भाद्र १३, शुक्रबार

रेनो, यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर र्भकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ । रेनो ट्राइबरको बुकिङ २७ अगष्ट बाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाड... थप हेर्नुहोस्