धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ । नेप्स... थप हेर्नुहोस्
रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ । सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउन... थप हेर्नुहोस्
काठमाडौं, २४ साउन । सेयर बजारको पूँजीगत लाभकरको समस्या अझै सुल्झिएको छैन । अर्थमन्त्रालय र धितोपत्र बोर्डले एक अर्कालाई जिम्मेवारी पन्छाई रहँदा लगानीकर्ता भने अन्यौलमा परेका छन् । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेट मार्फत पूँजीगत लाभकर घटाएर ... थप हेर्नुहोस्
नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । प्रत... थप हेर्नुहोस्
धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ । परिसूचक ओरालो लागेसँगै... थप हेर्नुहोस्
लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उ... थप हेर्नुहोस्
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ । भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरका... थप हेर्नुहोस्
केहि दिन देखि लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ६९ हजार ५०० रुपैयामा कारोबार भईरहेको छ । त्यसैगरी मंगलबार ६७ हजार ७०० रुपैयाँमा कार... थप हेर्नुहोस्
साञ्जेन हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा बुधबार शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर खरिदको लागि कुनै खरिद अडर देखिदैन । साञ्जेन लघुवित्तको २६ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ भने रसुवागढी हाइड्रोपा... थप हेर्नुहोस्
कामना सेवाविकास बैंकको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखाकार्यालय हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वतीशाह ठकुरीले उक्तशाखाको कार... थप हेर्नुहोस्