मुक्तिनाथविकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटलविच सहकार्य भएकाे छ । बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएकाे शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ सहकार्य भएको हाे । उक्त सम्झौता पक्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अध... थप हेर्नुहोस्
पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौदेखिको हो । यहाँका स्था... थप हेर्नुहोस्
कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर जिल्लाको मध्यपूर ठिमी महानगरपालिका वडा नं। २६ स्थित राधे राधेमा ९३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष्य सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रस... थप हेर्नुहोस्
मुक्तिनाथविकास बैंक लि र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युटविच सहकार्य भएकाे छ । उनीहरूवीच बैंकका ग्राहकहरुलाई अस्पतालले तोकिएकाे शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बैङ्कले जनाएकाे छ । उक्त सम्झौतापत्रमा चिरायु ... थप हेर्नुहोस्
बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शे... थप हेर्नुहोस्
कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा ९२ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यता... थप हेर्नुहोस्
स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घ... थप हेर्नुहोस्
मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्च... थप हेर्नुहोस्
धितोपत्र बजारमा मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १.१२ अङ्कले घटेर एक हजार २४९.१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७३ अङ्कले घटेर २६८.३३ मा थामि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा बाढी-पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्... थप हेर्नुहोस्