अर्थ वाणिज्य

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ बैशाख २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ ... थप हेर्नुहोस्

News-Image

‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ विजेताको नाम सार्वजनिक

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले नयाँ वर्ष लक्षित ‘नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्’ अभियानको विजेता, शवाना प्रविनको नाम सार्वजनिक गरेका छन् । विजेता प्रविनले बम्पर लक्की ड्रमार्फत एक लाख नगद प्राप्त गरेकी छन् । वेस्टर्न ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ बैशाख २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ । त्यस्तै, तेजाबी... थप हेर्नुहोस्

News-Image

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

  • २०८१ बैशाख २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग स... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

  • २०८१ बैशाख २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै... थप हेर्नुहोस्

News-Image

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो, कति पुग्यो लिटरको ? (मूल्यसूचीसहित)

  • २०८१ बैशाख १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो । निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ... थप हेर्नुहोस्

News-Image

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

  • २०८१ बैशाख १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

आजदेखि काठमाडौँ मासुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगा... थप हेर्नुहोस्

News-Image

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

  • २०८१ बैशाख १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका ... थप हेर्नुहोस्

News-Image

विभिन्न स्वादमा तत्व फार्मस्का ‘सक्खर’ बजारमा

  • २०८१ बैशाख ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर ९ज्यागरी०लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ । सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको... थप हेर्नुहोस्