अर्थ वाणिज्य

News-Image

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्... थप हेर्नुहोस्

News-Image

मारुती सिमेन्टद्वारा जयन्ती मेमोरियल ट्रस्टलाई सीपीआर तालिमका लागि म्यानिकिन हस्तान्तरण

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हालको परिवेशमा विशेषगरी युवापुस्तामा अस्वस्थ जीवनशैली, अत्यधिक तनाव तथा हृदयसम्बन्धी आकस्मिक समस्याका घटनामा वृद्धि हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै CPR (Cardiopulmonary Resuscitation) तालिमको आवश्यकता बढ्दै गएको छ। यही आवश्यकतालाई महसुस गर्दै मार... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको सेतो धा... थप हेर्नुहोस्

News-Image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य (सूचीसहित)

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्च... थप हेर्नुहोस्

News-Image

इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा ... थप हेर्नुहोस्

News-Image

दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लाग... थप हेर्नुहोस्

News-Image

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीद... थप हेर्नुहोस्

News-Image

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

  • २०८३ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् । विश्वका अन्य देशबाट उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक म... थप हेर्नुहोस्

News-Image

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • २०८३ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० ... थप हेर्नुहोस्