
काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकामा यातायातका सार्वजनिक तथा निजी सवारी साधन ठप्प प्रायः भएपछि पेट्रोलियम पदार्थको बिक्री ... थप हेर्नुहोस्
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नोे स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी विस २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आएको कम्पनीले दावी गरेको छ । देशका दुरदरा... थप हेर्नुहोस्
बोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । शुक्रबारबाट लागु हुनेगरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघले ... थप हेर्नुहोस्
मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्वअन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरूका नगरवासीहरूलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । यस सहयोगबाट सोही संस्थाले जनजि... थप हेर्नुहोस्
उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन ... थप हेर्नुहोस्
कुखुराको मासुमा मूल्यवृद्धि गरी बिक्री गर्ने मासु पसललाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । विभागले सोमवार बजार अनुगमनका क्रममा मूल्यवृद्धि गरी बेचेको पाइएपछि बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो । विभ... थप हेर्नुहोस्
शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शटडाउन तालिका नै जारी गरेर विद्युत कटौतिबारे जानकारी गराएको हो । कहाँ कहाँ जान्छ बत्ति ... थप हेर्नुहोस्
सुनको भाउ तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि तोलाको ९२ हजार रुपैयाँ कायम गरेको छ । हिजो मंगलबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९१ हजार ५ सय पुगेको ... थप हेर्नुहोस्
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य... थप हेर्नुहोस्
रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग गर्नु पूर्व वैज्ञानिक तवरले ... थप हेर्नुहोस्
