
नेपाल सरकारले लागु गरेको देशव्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत देशको विभिन्न स्थानहरूमा राहत सामाग... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा स... थप हेर्नुहोस्
एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि यस बैंकको पीओएस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथ... थप हेर्नुहोस्
वेस्टर्न युनियनका एजेन्टहरू अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेका छन् । यस होम डेलिभरी सेवामार्फत नेपालका ग्राहकहरूले आफ्नो घरबाट बाहिर ननिस्की आफन्तहरूले प... थप हेर्नुहोस्
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशले भोगिरहेको यस विषम परिस्थितिको... थप हेर्नुहोस्
कोरोना भाइरस महामारीको रूपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको र त्यसबाट सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम, बुटलमा ... थप हेर्नुहोस्
विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपालका बीमा कम्पनीह... थप हेर्नुहोस्
नेपाटप अर्गनाइजेशनले निर्माण गरेको पिपिई बुथ नेपाल इन्जिनियर्स एशोसियशन बाग्मती प्रदेशको संयोजनमा विभिन्न ६ सरकारी अस्पताल एवं स्वास्थ्य संस्थालाई निःशुल्क रूपमा वितरण गरेको छ । उक्त पिपिई बुथ दोलखा, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रबिसे, काभ्रेको पाँच... थप हेर्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाइल एप्स् तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिन कम्पनीले जनाएको छ । यस्तै इसेवा एक... थप हेर्नुहोस्
नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमति खारेज गरेको छ । अनुमति लिने तर उद्योग निर्माण र उत्पादन नगर्ने ती उद्योगहरूको अनुमतिपत्र खारेज गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । ... थप हेर्नुहोस्
