
म्यारिकाको एक स्थापित ब्राण्ड लिभोनले केश स्याहारको क्षेत्रमा विविध उत्पादनहरू निर्माण गर्न सफल भएको छ र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । लिभ... थप हेर्नुहोस्
शुक्रवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा कमी आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार कायम भइ कारोबार भएको थियो । शुक्रवार तोलामा ५ सयले कमी आइ प्रतितोला सुनको मूल्य ९० हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी मह... थप हेर्नुहोस्
बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्था... थप हेर्नुहोस्
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण झण्डै १०० द... थप हेर्नुहोस्
नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रो... थप हेर्नुहोस्
नेपाल धितोपत्र बोर्ड सोमबारदेखि खुल्ने भएको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सेयर बजार सोमबारदेखि खोल्ने निर्णय गरेको हो । नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ गतेदेखि गरेको लकडाउनसँगै सेयर बजार पनि बन्द भएको... थप हेर्नुहोस्
पछिल्लो समय यता सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल स... थप हेर्नुहोस्
सुनको मूल्य पुनः बढेको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । त... थप हेर्नुहोस्
लगातार बढिरहेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ... थप हेर्नुहोस्
सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमबार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै,त्यसैग... थप हेर्नुहोस्
