अर्थ वाणिज्य

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) तोलामा रु ६०० ले उकालो लागेको छ । तोलामा ४०० रुपैयाँ घट्दै रु ८८ हजार ८०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ८९ हजार ४०० सय मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन बुधबार तोलामा ... थप हेर्नुहोस्

News-Image

खाद्यवस्तुको मूल्य बढेको बढ्यै

  • २०७८ श्रावण २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाय त चक्लेटको समेत मनपरी रूपमा मूल्य वृद्धि कायमै राखेका ... थप हेर्नुहोस्

News-Image

‘फ्लाइओभर’ निर्माण प्रक्रिया अघि बढ्यो

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्व... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार ) तोलामा रु ४०० ले ओरालो लागेको छ । तोलामा २०० रुपैयाँ बढ्दै रु ८९ हजार २०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८८ हजार ८०० सय मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन मंगलबार तोलामा... थप हेर्नुहोस्

News-Image

कुलमानले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने

  • २०७८ श्रावण २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएक... थप हेर्नुहोस्

News-Image

नयाँ बजेट छिट्टै ल्याउने अर्थमन्त्रीको घोषणा

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन्। प्रतिनिधि सभा बैठकमा मंगलबार देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै उनले उक्त जान... थप हेर्नुहोस्

News-Image

ठूला करदाताको सेवा बन्द गर्ने तयारी

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ। विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी ग... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (मंगलबार) तोलामा रु २०० ले उकालो लागेको छ । तोलामा एक हजार रुपैयाँले घटेर रु ८९ हजार रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८९ हजार २ सय मूल्य निर्धारण भएको हो । यस्तै तेजाबी सुन सोमबार तो... थप हेर्नुहोस्

News-Image

आज ‘यथार्थपत्र’ सार्वजनिक गर्दै अर्थमन्त्री

  • २०७८ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले नेपालको 'अर्थतन्त्रको यथार्थपत्र' मंगलबार ल्याउने भएका छन्। अर्थमन्त्रीले मंगलबार प्रतिनिधि सभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। वर्तमान आर्थिक अवस्थाको जानकारी तयार गरिएको अर्थमन्त्रीको सचिवालय स्रोतले ... थप हेर्नुहोस्

News-Image

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • २०७८ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ... थप हेर्नुहोस्