अर्थ वाणिज्य

News-Image

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर ?

  • २०७७ जेष्ठ १५, बिहीबार

सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गरेको आर... थप हेर्नुहोस्

News-Image

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन, प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा रोजगारी प्रदान गरिने

  • २०७७ जेष्ठ १५, बिहीबार

सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञ... थप हेर्नुहोस्

News-Image

पेट्रोलियम व्यवसायीहरूका मागहरू यथाशीघ्र सम्बोधन गरिनुपर्छ : एशोसिएशन

  • २०७७ जेष्ठ १२, सोमबार

कोरोना भाइसरका कारण लामो समयदेखि मुलुक लकडाउनमा रहेको अवस्थामा अत्यावश्यक सेवाअन्तर्गत् गर्ने पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरूको जीवन जोखिममा परेको मात्र नभई आर्थिक रूपमा पनि मारमा परेको भन्दै पेट्रोलियम व्यवसायमा संलग्नहरूको व्यक्तिगत स... थप हेर्नुहोस्

News-Image

सीमा विवादको रिस यसरी फेर्यो भारतले, पाम तेल र चिया निर्यातमा अवरोध

  • २०७७ जेष्ठ ११, आईतवार

नेपालसँग देखिएको सीमा विवादको रिस भारतले विभिन्‍न बहानामा फेर्न थालेको छ । पाम तेल आयातमा रोक लगाएको भारतले नेपालमै उत्पादित चिया निर्यातमा पनि अवरोध गर्न थालेको छ । भारतले चियासँगै अन्य कृषि उपजमा निर्यातमा अवरोध गरेर सिमा विवादको रिस फेर्न थालेको ह... थप हेर्नुहोस्

News-Image

महालक्ष्मी बैंकले गर्‍यो आफ्ना सबै कर्मचारीको जीवन बीमा

  • २०७७ जेष्ठ ७, बुधबार

महालक्ष्मी विकास बैंकले कर्मचारीहरुको जीवन बीमा गरेको छ। कोरोना भाइरसको जोखिममा पनि काम गरिरहेका कर्मचारीहरुको स्वास्थ्यलाई मधयनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको बीमा गरेको हो। बैंकले कोभिड–१९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तक... थप हेर्नुहोस्

News-Image

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

  • २०७७ जेष्ठ २, शुक्रबार

पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भार... थप हेर्नुहोस्

News-Image

डिजेलमा पानी मिसाउने फ्युल सेन्टर कारवाहीमा

  • २०७७ जेष्ठ १, बिहीबार

भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल... थप हेर्नुहोस्

News-Image

फेरि बन्द भयो शेयर कारोबार

  • २०७७ जेष्ठ १, बिहीबार

शेयर कारोबार बिहीबार देखि पुनः बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने ... थप हेर्नुहोस्

News-Image

लकडाउनमा बैंकलाई फेरि कडाइ, सीमित कार्यालयमात्र खुल्ने

  • २०७७ बैशाख ३१, बुधबार

मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय विहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेक... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा

  • २०७७ बैशाख ३०, मंगलवार

एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७६-७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२% (रू. ३८... थप हेर्नुहोस्