
हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनले आगलागीबाट ... थप हेर्नुहोस्
मुक्तिनाथ विकास बैंकलाई बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्युन आय भएका सदस्यहरूलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र ... थप हेर्नुहोस्
नेपाली सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । साताको अन्तिम दिन विहीबार ६ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । विहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर एक हजार सात सय ७८ दशमलव १२ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने सबै उ... थप हेर्नुहोस्
नेपाली बजारमा विहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मुल्य घटाएर नयाँ मुल्य निर्धारण गरेको हो । यस्तै हिजो सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ थियो । आज त्यो ९४ हजार ४०० रुपैयाँमा झरेको छ... थप हेर्नुहोस्
आज नेपाली बजारमा एकै दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला तीन हजार ४०० रूपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको भाउ आज ९४ हजार ८०० रूपैयाँ कायम गरिएको छ... थप हेर्नुहोस्
तिहार बिदामा बैंकहरुले कार्यालय सञ्चालन नगर्ने भएका छन् । कोभिड–१९ का कारण बैंकका कर्मचारीहरु संक्रमित भएका कारण तिहार बिदाको कात्तिक २९ गतेदेखि मंसिर एक गतेसम्म कार्यालय बन्द हुने भएको हो। दसैशैं बिदामा पनि बैंकहरुले सम्पूर्ण कार्यालय बन्द गरेका थिए... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिए सँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियर... थप हेर्नुहोस्
नेपाली बजारमा सुनको मूल्य आइतबारर पनि बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार २ रहे... थप हेर्नुहोस्
साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहीबार छापावाला सुन तोलाको रु ९६ हजार २ सयमा कारोबार भएक... थप हेर्नुहोस्
नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको भन्दा यो मूल्य ९०० सय रूपैयाँले बढी हो । यस्तै तेजावी सुन पनि आज प्रतितोला ९०० रूपैयाँले... थप हेर्नुहोस्
