खेलकुद

News-Image

आइसिसी महिला च्यालेन्स ट्रफी : घरेलु टोली रुवान्डामाथि नेपालको जित

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । रुवान्डाका लागि म्... थप हेर्नुहोस्

News-Image

विश्वकप लिग-२ : ओमानविरुद्ध युएईको जित

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले पराजित गर्दै जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको युएईले ओमानलाई जितका ... थप हेर्नुहोस्

News-Image

मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न

  • २०८३ बैशाख १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सोमबार सम्पन्न प्रतियोगिताको उपाधि तनहुँका सनम गुरुङले हात पार्नुभएको हो । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आ... थप हेर्नुहोस्

News-Image

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

  • २०८३ बैशाख १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो । अध्यक्ष अभिशेख शाहले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आए पनि यस वर्षदेखि फुटबललाई जोड दिइएको बताउनुभएको छ । “हामीले क्रिकेट प... थप हेर्नुहोस्

News-Image

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफी : नेपाल अमेरिकासँग पराजित

  • २०८३ बैशाख १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासित सात विकेटले पराजित भएको हो । नेपालले दिएको ८७ रनको विजयी लक्ष्य अमेरिकाले ११.५ ओभरम... थप हेर्नुहोस्

News-Image

युएईविरुद्ध नेपालको जित

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक... थप हेर्नुहोस्

News-Image

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

  • २०८३ बैशाख १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा दीपेन्द्रसिंह ऐरिको अर्धशतकमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को नि... थप हेर्नुहोस्

News-Image

नेपाल ‘ए’ सँग ओमान पराजित

  • २०८३ बैशाख ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा शुक्रबार नेपाल 'ए' विजयी भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसँगै दुई खेलको उक्त शृङ्खला १-१ को बराबरीमा सकिएको छ । बिहीबार भएक... थप हेर्नुहोस्

News-Image

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज : नेपाल भानुआतुसँग पराजित

  • २०८३ बैशाख ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआतुसँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा शुक्रबार भएको खेलमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा सबै विकेट गुमाउ... थप हेर्नुहोस्

News-Image

आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालद्वारा रुवाण्डा पराजित

  • २०८३ बैशाख ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ । रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको ल... थप हेर्नुहोस्