खेलकुद

News-Image

मैत्रीपूर्ण महिला फुटबल : नेपाल इन्डोनेसियासँग २–१ ले पराजित

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग पराजित भएको छ । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा बुधबार सम्पन्न खेलमा इन्डोनेसियासँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा बनाएको ... थप हेर्नुहोस्

News-Image

एनपिएलमा विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किंग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर बुधबार चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । चितवनले प्रस्तुत गेको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १ ... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ द... थप हेर्नुहोस्

News-Image

एनपिएल : आज विराटनगर र चितवनबीच प्रतिस्पर्धा हुँदै

  • २०८२ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४:०० बजे त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो... थप हेर्नुहोस्

News-Image

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई क्यानको १० लाखसहित सम्मान

  • २०८२ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नगदसहित सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा एक कार्यक्रमका बीच मंगलबार क्यानले उक्त टोलीलाई रु १० लाख नगदसहित सम्मान गरेको हो । दृष... थप हेर्नुहोस्

News-Image

एनपिएलमा काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

  • २०८२ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले मंगलबार लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव एक ओभरमा १३५ रनमा रोकि... थप हेर्नुहोस्

News-Image

एनपिएल : ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए

  • २०८२ मंसिर ९, मंगलवार
  • विनोदसिंह विष्ट

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । ... थप हेर्नुहोस्

News-Image

एनपिएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

  • २०८२ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमान्डुले तीन खेल... थप हेर्नुहोस्

News-Image

एनपिएल : ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित

  • २०८२ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज कर्णाली याक्सविरुद्ध जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४० ... थप हेर्नुहोस्

News-Image

स्पिनरले राम्रो प्रदर्शन गर्दा जीत सहज भयो : कप्तान लामिछाने

  • २०८२ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो । जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछाने... थप हेर्नुहोस्