आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि नेपालको ‘ए’ टोली पराजित भएको छ । शुक्रबार भएको खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जितसंगै आयरल्याण्ड ‘ए’ले एक खेल अगावै तीन खेलको शृङ्खला २-० ले जि... थप हेर्नुहोस्
भारतमा जारी इन्डियर प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा पञ्जाब गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो । प्रतियोगितामा पञ्जाबको यो दोस्रो जित हो भने गुजरातको दोस्रो हार । भारतको नरेन्द्र मोदी स्टेडियम ... थप हेर्नुहोस्
आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफएबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्स विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा कोलकाताको यो लगातार तेस्रो जित ह... थप हेर्नुहोस्
सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छा... थप हेर्नुहोस्
भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो । गुजरातको वापीस्थित साई मेघपन स्पोर... थप हेर्नुहोस्
आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा सामान्य लक्ष्य पनि पू... थप हेर्नुहोस्
भारतमा जारी इन्डियन प्रमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा लखनउ लेरोयल च्यालेन्जर्स बैंगलोरलाई २८ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा लखनउको यो दोस्रो जित हो भने बैंगलोरको तेस्रो हार । बैंगलोरको घरेल... थप हेर्नुहोस्
विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइन... थप हेर्नुहोस्
भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो । गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जिते... थप हेर्नुहोस्