खेलकुद

News-Image

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि

  • २०८३ असार १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप ... थप हेर्नुहोस्

News-Image

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकपको नकआउट चरणमा

  • २०८३ असार १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : स्पेन र केप भर्डे नकआउट चरणमा

  • २०८३ असार १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

एलेक्स बाएनाको गोलमा उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन् । यो विजयस... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

  • २०८३ असार १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो । ... थप हेर्नुहोस्

News-Image

 ‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

  • २०८३ असार १२, शुक्रबार
  • जमुना वर्षा शर्मा

कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : जापान र स्विडेन नकआउट चरणमा

  • २०८३ असार १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धां प्रारम्भ ... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा

  • २०८३ असार १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने जर... थप हेर्नुहोस्

News-Image

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

  • २०८३ असार ११, बिहीबार
  • मुना कार्की

विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेसँगै नेपाली फुटबल क्षेत्रम... थप हेर्नुहोस्

News-Image

विश्वकप फुटबल : समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

  • २०८३ असार ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको ... थप हेर्नुहोस्

News-Image

मोफसलमा फुटबल आकर्षण बढ्दो

  • २०८३ असार ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संसारभर अहिले वल्र्डकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन् । यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए डिभिजन... थप हेर्नुहोस्