खेलकुद

News-Image

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

  • २०८३ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजित भएको छ। टोलीहरूले खेलअघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उहाँको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो । इन्टर मिय... थप हेर्नुहोस्

News-Image

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग सम्बन्धित विवादास्पद व्यावसायिक प्रस्ताव प्रक्रियागत रूपमा त्रुटिपूर्ण... थप हेर्नुहोस्

News-Image

एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबा एरिका महिला र दीपेन्द्र पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबा... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट : नेदरल्यान्डससँग नेपाल पराजित

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ । नेदरल्यान्डसको युट्रेच्टमा भएको खेलमा नेदरल्यान्डले नेपाललाई ५७ रनले पराजित गर्दै जित हासिल गरेको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य पछाएको ... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट लिग–२ : नेपाल नामिबियासँग तीन रनले पराजित

  • २०८३ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको उट्रेच्टमा सोमबार सम्पन्न खेलमा नेपाल नामिबियासँग तीन रनको झिनो अन्तरले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट लिग-२ : नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

  • २०८३ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको य... थप हेर्नुहोस्

News-Image

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

  • २०८३ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्... थप हेर्नुहोस्

News-Image

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् । चीनको हाइनान प्रदेशस्थित हाइकाउ सहरको तुनचाङ काउन्टी रङ्गशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्व... थप हेर्नुहोस्

News-Image

काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

  • २०८३ श्रावण ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्... थप हेर्नुहोस्

News-Image

आइसिसी विश्वकप लिग-२ : नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित

  • २०८३ श्रावण ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेदरल्यान्ड्सको उट्रेच्टमा सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको हो । यस शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको... थप हेर्नुहोस्