खेलकुद

News-Image

अष्ट्रेलियाको क्लिन स्विप

  • २०७९ आश्विन २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले पाहुना टोली वेस्ट इन्डिजलाई ३१ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले क्लिन स्विप गरेको हो । अष्ट्रेलियाको ब्रिसबेनमा भएक... थप हेर्नुहोस्

News-Image

टी-२० अलराउन्डरमा दीपेन्द्रको सुधार

  • २०७९ आश्विन २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउन्डरको नयाँ वरीयतामा दीपेन्द्र सिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले एक स्थान सुधार गरेका हुन् । नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा उक्लिएका ... थप हेर्नुहोस्

News-Image

क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

  • २०७९ आश्विन २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बालिका बलात्कारको आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेवित्तिकै पक्राउ परेका छन् । प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरिएको जनाएको छ । उनी विहीबा... थप हेर्नुहोस्

News-Image

लेस्टर सिटी विजयी

  • २०७९ आश्विन १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । लेस्टर सिटीलाई फराकिलो जित दिलाउन जेम्स म्याडिसनले २ गोल गर्दा हार्भे बर्नेस र पाट्सन डाकाले... थप हेर्नुहोस्

News-Image

इंग्ल्यान्डलाई सिरिज

  • २०७९ आश्विन १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० सिरिज इंग्ल्यान्डले जितेको छ । आइतबार राति भएको अन्तिम तथा निर्णायक खेलमा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ४-३ ले जितेको हो । पाकिस्तानको गद्दाफी स्टेडियम लाहोरमा भएको खेलमा टस ह... थप हेर्नुहोस्

News-Image

फुटबल मैदानमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या १७४ पुग्यो (अपडेट)

  • २०७९ आश्विन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

इन्डोनेसियाको एक फुटबल खेलमा प्रदर्शन गर्ने क्रममा प्रहरीले अश्रुग्यास चलाउँदा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । पूर्वी जाभामा भएको प्रतिस्पर्धामा राइबल टिमका रुपमा रहेको एरेमा एफसी र पेर्सेबयाबिचको खेलमा एरेना एफसी पराजित भएपछि स... थप हेर्नुहोस्

News-Image

इन्डोनेसियाको एक फुटबल मैदानमा भागदौड हुँदा १२७ जनाको मृत्यु

  • २०७९ आश्विन १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

इन्डोनेसियाको एक फुटबल खेलमा प्रदर्शन गर्ने क्रममा प्रहरीले अश्रुग्यास चलाउँदा भएको भागदौडमा १२७ जनाको मृत्यु भएको जनाइएको छ । पूर्वी जाभामा भएको प्रतिस्पर्धामा राइबल टिमका रुपमा रहेको एरेमा एफसी र पेर्सेबयाबिचको खेलमा एरेना एफसी पराजित भएपछि समर्थक ... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किन्छु भनेपछि…

  • २०७९ आश्विन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले आफूविरुद्ध लगाइए... थप हेर्नुहोस्

News-Image

इंग्ल्यान्ड विजयी

  • २०७९ आश्विन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानविरुद्धको छैटौं टी-२० खेलमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो । पाकिस्तानको गद्दाफी स्टेडियम लाहोरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको... थप हेर्नुहोस्

News-Image

नवौँ राष्ट्रिय खेलकुद : खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

  • २०७९ आश्विन १४, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरह... थप हेर्नुहोस्