खेलकुद

News-Image

टी-२० वरीयतामा दिपेन्द्रको स्थान यथावत, कुन स्थानमा छन् ?

  • २०७९ असार १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आईसीसी टी-ट्वान्टी अलराउण्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्र सिंह ऐरी नवौँ स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्र नवौँ स्थानमा रहेका हुन् । उनी यसअघि पनि नव... थप हेर्नुहोस्

News-Image

आयरल्याण्डविरुद्धको सिरिज भारतलाई

  • २०७९ असार १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली आयरल्याण्डलाई ४ रनले पराजित गर्दै भारतले सिरिज जितेको हो । आयरल्याण्डको डब्लिनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित२० ओभरमा ७ वि... थप हेर्नुहोस्

News-Image

भारत विजयी

  • २०७९ असार १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

आयरल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिम पहिलो टी-ट्वान्टी खेलमा विजयी भएको छ । आइतबार राति भएको खेलमा घरेलु टोली आयरल्याण्ड भारतसँग ७ विकेटले पराजित भएको हो । वर्षाको कारण खेल १२ ओभरमा झारिएको थियो । डब्लिनमा भएको खेलमा टस हारेर पहिले ब्या... थप हेर्नुहोस्

News-Image

क्यानडा टुर र विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (नामावलीसहित)

  • २०७९ असार १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

क्यानडा टुर र स्कटल्याण्डमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि १४ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो । नेपालले स्कटल्याण्ड जानुअ... थप हेर्नुहोस्

News-Image

रोहित शर्मालाई कोभिड संक्रमण

  • २०७९ असार १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतीय क्रिकेट खेलाडी रोहित शर्मालाई कोभिड-१९ को संक्रमण देखिएको छ । भारतको टेस्ट कप्तान समेत रहेका रोहितलाई कोभिड-१९ को संक्रमण देखिएको हो । इंग्ल्यान्डविरुद्धको क्रिकेटको लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिडको र्‍यापिड टेस्ट गर्दा कोभिड संक्रम... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलिया विजयी

  • २०७९ असार ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियाले घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम तथा पाँचौं एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । यद्यपि श्रीलंकाले यसअघि नै सिरिज ३-१ ले आफ्नो पक्षमा पारिसकेको थियो । ... थप हेर्नुहोस्

News-Image

नेपाल एसिया कपमा छनोट हुन असफल

  • २०७९ असार १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न असफल भएको छ । आज (शुक्रबार) वर्षाका कारण  खेल रद्द भएपछि समूह चरणको नतिजाका आधारमा युएई प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै अर्को वर्ष आयोजना हुने एसियाकपमा छनोट हुन सफल भएको हो । यु... थप हेर्नुहोस्

News-Image

युएईद्वारा नेपाल सामू ८२ रनको लक्ष्य प्रस्तुत

  • २०७९ असार १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शुक्रबार) मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटिएको थियो । युएईका... थप हेर्नुहोस्

News-Image

इंग्ल्यान्डद्वारा नेदरल्यान्ड्सविरुद्धको सिरिज क्लिन स्विप

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै तीन खेलको सिरिज ३-० ले क्लिन स्विप गरेको हो । नेदरल्यान्ड्को आम्सटेलभेन क्... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाविरुद्धको सिरिज श्रीलंकालाई

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली श्रीलंकाले जितेको छ । मंगलबार राति भएको चौथों एकदिवसीय खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले पराजित गर्दै पाँच खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको हो । कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको श... थप हेर्नुहोस्