खेलकुद

News-Image

लाओसलाई हराउँदै नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा 

  • २०८० कार्तिक १, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल फिफा विश्वकप २०२६ फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको लाओसविरुद्धको खेलमा १-० को जित निकाल्दै समग्रमा २-१ को जित सहित नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा पुगेको हो । लाओसको घरेलु मैदान  वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भएको... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित  

  • २०८० आश्विन ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई  ५ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा अष्ट्रेलियाको यो पहिलो जित हो भने श्रीलंकाको लगातार तेस्रो हार । भारतको लखनउमा टस जितेर पहिले ब्याटिङ... थप हेर्नुहोस्

News-Image

त्रिकोणात्मक टी-२० सिरिजको लागि नेपाली टोलीको घोषणा, को-को परे टिममा ? (सूचीसहित)

  • २०८० आश्विन २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आगामी कत्तिक १ देखि १० गतेसम्म घरेलु मैदानमा हुने त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने सिरिजको लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली... थप हेर्नुहोस्

News-Image

एकदिवसीय विश्वकपमा अफगानिस्तानको पहिलो जित, साविक विजेता इङ्ग्ल्यान्ड ६९ रनले पराजित 

  • २०८० आश्विन २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा साविक विजेता इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित गर्त गरेको हो । जारी प्रतियोगितामा इङ्ग्ल्यान्डको भने यो ... थप हेर्नुहोस्

News-Image

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, बहराइन ७ विकेटले पराजित 

  • २०८० आश्विन २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जि... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित  

  • २०८० आश्विन २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । शनिबार भएको खेलमा भारतलेपाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो । प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो भने पाकिस्तानको पहिलो हार । भारतको नरेन्द्र मोदी स्टेडियम अमह... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको लगातार तेस्रो जित, बंगलादेश ८ विकेटले पराजित  

  • २०८० आश्विन २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले प्रतियोगितामा तेस्रो जित हात पारेको हो । भारतको चेन्नईमा भएको खेलमा टस हारेर प... थप हेर्नुहोस्

News-Image

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अष्ट्रेलिया १३४ रनले पराजित

  • २०८० आश्विन २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा जारी आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियालाई १३४ रनले पराजित गर्दै प्रतियोगितामा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको हो । भारतको इकाना स्टेडियममा टस ... थप हेर्नुहोस्

News-Image

विश्वकप छनोटमा नेपाल र लाओसले बराबरी खेले, अञ्जनको कीर्तिमानी गोल 

  • २०८० आश्विन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । बिहीबार पहिलो लेग अन्तर्गत भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेल... थप हेर्नुहोस्

News-Image

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी सुरुवात, इरान २७४ रनले पराजित  

  • २०८० आश्विन २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बिहीबार भएको पहिलो खेलमा  नेपालले इरानलाई २७४ रनको फराकिलो अन्तरले पराजित पराजित गरेको हो । मलेसियाको बान्गीमा  भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ने... थप हेर्नुहोस्