खेलकुद

News-Image

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा, को-को छन् ? (सूचीसहित)  

  • २०८० भाद्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । शुक्रबार नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हु... थप हेर्नुहोस्

News-Image

श्रीलंका एसिया कपको फाइनलमा, पाकिस्तान २ विकेटले पराजित 

  • २०८० भाद्र २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

साविक विजेता श्रीलंका एसीसी एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोरको खेलमा पाकिस्तानलाई डिएलएस मेथडमा २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको हो  । श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा क्रिकेट स्टेडियम... थप हेर्नुहोस्

News-Image

खेलाडीलाई ओठमा चुम्बन गरेका अध्यक्षले दिए राजीनामा

  • २०८० भाद्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अन्ततः स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । यही भदौ ३ गते अष्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्ग्लयाण्डलाई हराएर च्याम्पियन बनेपछि स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भिडियो सार्वजनिक... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दियो यस्तो आदेश

  • २०८० भाद्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो । न्यायाधीश  सकुन्तला ... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित

  • २०८० भाद्र १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसिसी एसिया कपअन्तर्गत नेपाल भारतसँग डिलएस पद्धतिमा १० विकेटले पराजित भएको छ । भारतसँग पराजित भए सँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको नेपालले ४८ दशमलव दुई... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग खेल्दै, विजेता टोली सुपर फोरमा पुग्ने    

  • २०८० भाद्र १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बलियो राष्ट्र भारतसँग खेल्दैछ । आज (सोमबार) श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टो... थप हेर्नुहोस्

News-Image

‘स्पेनी खेलाडीले विश्वलाई पाठ सिकाएका छन्’ : प्रधानमन्त्री सान्चेज

  • २०८० भाद्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विश्वकप फुटबलमा स्पेनी फुटबल महासङ्घका प्रमुख लुइस रूबियालेसको चुम्बनको विषयलाई लिएर देशका महिला फुटबल खेलाडीहरूले विश्वलाई पाठ सिकाएको बताएका छन् । सान्चेजले भने, 'हाम्रा खेलाडीले दुई पटक जितेका छन्, पहिले ख... थप हेर्नुहोस्

News-Image

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा बहराइन १० विकेटले पराजित 

  • २०८० भाद्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा जारी आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको नेपालले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा नेपालले बहराइनमाथि १० विकेटको सानदार जित निकालेको हो । मलेसियाको  सिलोंग्र ट्रफ क्रिकेट मैदानमा टस जि... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा पारस खड्का निर्वाचित

  • २०८० भाद्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् । सङ्घको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफ्ना ... थप हेर्नुहोस्

News-Image

एसिया कप क्रिकेट : नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर

  • २०८० भाद्र १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ ... थप हेर्नुहोस्