खेलकुद

News-Image

काभा यू–२० भलिबल : नेपाललाई पराजित गर्दै उज्वेकिस्तानले जित्यो उपाधि

  • २०८१ आश्विन २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को... थप हेर्नुहोस्

News-Image

रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

  • २०८१ आश्विन २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित काला... थप हेर्नुहोस्

News-Image

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

  • २०८१ आश्विन १८, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब... थप हेर्नुहोस्

News-Image

टी–२० त्रिकोणात्मक सिरिज : नेपालद्वारा ओमान ५६ रनले पराजित

  • २०८१ आश्विन १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै ... थप हेर्नुहोस्

News-Image

टी-२० अलराउन्डरमा दीपेन्द्रको सुधार, कुन स्थानमा छन् ?

  • २०८१ आश्विन १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउन्डरको नयाँ वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् । आईसीसीको वरियतामा शीर्ष... थप हेर्नुहोस्

News-Image

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित

  • २०८१ आश्विन १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍... थप हेर्नुहोस्

News-Image

टी-२० त्रिकोणात्मक सिरिजमा नेपालद्वारा ओमान ३७ रनले पराजित

  • २०८१ आश्विन १४, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

क्यानडामा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आइतबार राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सोमबार बिहान सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमा... थप हेर्नुहोस्

News-Image

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  • २०८१ आश्विन १३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्... थप हेर्नुहोस्

News-Image

आइसिसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्यो, कुन स्थानमा छ ?

  • २०८१ आश्विन ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । क्यानडामा भएको आइसिसी विश्वकप... थप हेर्नुहोस्

News-Image

वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द, दुबैले अंक बाँडे

  • २०८१ आश्विन ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत मंगलबार हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अ... थप हेर्नुहोस्