एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपालमा १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला, २०८० आयोजना गर्ने भएको छ । ग्रुपले विहीबार काठमाडौंको कान्तिपथस्थित एक होटलमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो । मेला फागुन १८ गतेदेखि फागुन २७ सम्म का... थप हेर्नुहोस्
नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ । सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने गरेका छन् । तर पछिल्लो समय अभिनेता सौगात मल्लले अभिनय गरेको ‘द अनब्रेकेबल : अगस्... थप हेर्नुहोस्
बिनोद राई चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–५’ को विजेता बनेका छन् । राई कोच मिलन नेवारका टिम हुन् । बिनोद राईले उपाधि सहित नगत २० लाख हात पारेका छन् । राइले मकरबहादुर योन्जन , कुमार प्रयास राई र नोगेन लिम्बुलाई पछि पार्दै उपाधि जितेका ह... थप हेर्नुहोस्
निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए । शनिबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए । “अहिलेका कल... थप हेर्नुहोस्
नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ को आयोजना भएको छ । नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्र... थप हेर्नुहोस्
सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुँयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति... थप हेर्नुहोस्
इण्डियन आइडल सिजन १४ मा उत्कष्ट प्रदर्शन गर्दै सबैको मन जितेकी नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत सार्वजनिक भएको छ । पौडेलद्वारा स्वरबद्ध भारतीय चलचित्र ‘सलार’मा समावेश गीत ‘सुरज ही चाहो बन्के…’ बोलको युट्युवमा सा... थप हेर्नुहोस्
गायक प्रचण्डबाबु राई केहि समयको ब्रेकपछि पुनः आफ्नो नयाँ गीत ‘अमेरिकामा ब्रेकफाष्ट गरौला’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन् । राम गोपाल ‘आशुतोष’को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । प्र... थप हेर्नुहोस्
नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नकारात्मक भूमिकामा रुचाइएका अभिनेता जोशले ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’जस्ता सफल तथा चर्चित बलिउड चलचित्रमा अभिनय गरेका छन् । छ दिनको छायाङ्कन तालिका तय गरेर अभिनेता जोश ... थप हेर्नुहोस्
विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन ग... थप हेर्नुहोस्