मनोरञ्जन

News-Image

राजेश हमालले रेश्मालाई ‘मन बुढो भएन’ भनेपछि…(भिडियो सहित)

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महानायक राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडियो सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । संगीतकार दीपक शर्माको शब्द र संगीतमा रहेको गीतमा गायक सुवास पुरी, गायिका एलिना चौहान र बेनिशा पौडेलले स... थप हेर्नुहोस्

News-Image

‘हमेशा यो शहरको डेरामा’ सार्वजनिक (भिडियो सहित)

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गायक बाबुल गिरीको नयाँ गीत ‘हमेशा यो शहरको डेरामा’ सार्वजनिक भएको छ । गीतकार तथा साहित्यकार भिष्मराज फुलाराको शब्द रहेको गीतमा गायक गिरीकै संगीत र संगीत संयोजन रहेको छ । ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा सविन बास्तोला, सरोज दाहाल... थप हेर्नुहोस्

News-Image

बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा ... थप हेर्नुहोस्

News-Image

सुजिता बस्नेतले जितिन् मिस युनिभर्सको उपाधि

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘मिस युनिभर्स नेपाल २०२१’को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छिन् । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छिन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज प... थप हेर्नुहोस्

News-Image

पूर्वयुवराज पारसले भरतमणिलाई यसो भने

  • २०७८ कार्तिक ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वयुवराज पारस शाहसँग कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले भेट गरेका छन् । पौडेलले सामाजिक सञ्जालमा पारससँग भेट भएको तस्बिर सार्वजनिक गरेका हुन् । पारससँग यस अघि नै भेट गरेका पौडेलले तस्बिर भने आज (मंगलबार) मात्र सार्वजनिक गरेका छन् । त्य... थप हेर्नुहोस्

News-Image

समीक्षासँगको सम्बन्धको विषयमा पलले दिए यस्तो प्रतिक्रिया

  • २०७८ कार्तिक ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता पल शाहले आफू र गायिका समीक्षा अधिकारीबीचको सम्बन्धको विषयमा आएको समाचारले आफूलाई दु:खी बनाएको बताएका छन् । आज एक फेसबुक स्टाटस लेख्दै आफूलाई दु:खी बनाएको बताएका हुन् । पलले भने ‘मैले सँधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मान... थप हेर्नुहोस्

News-Image

पलसँगको सम्बन्धलाई लिएर समीक्षा अधिकारीले दिइन् यस्तो प्रतिक्रिया

  • २०७८ कार्तिक ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

गायिका समीक्षा अधिकारीले आफू र पल शाहको बीचको सम्बन्धको विषयमा आएको समाचार प्रति आक्रोश व्यक्त गरेकी छिन। पल र समीक्षाबीच अनैतिक सम्बन्ध रहेको र २ वर्ष भित्र बिहे गर्ने सहमति भएका समाचार बाहिरिएपछि यो जोडीलाई लिएर दर्शकले बिभिन्न अड्कलबाजी गरिरहेका छ... थप हेर्नुहोस्

News-Image

म्यूजिक भिडियोमा साम्राज्ञीको बोल्ड अवतार (भिडियो सहित)

  • २०७८ कार्तिक ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत म्यूजिक भिडियो 'प्रभाव' सार्वजनिक भएको छ । दशैंको अवसरमा गायक प्रकाश विक्रम थापाको 'प्रभाव' बोलको गीतमा नायिका साम्राज्ञीको निकै बोल्ड देखिएकी छिन् । प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयो... थप हेर्नुहोस्

News-Image

किन बोलाए करिश्मालाई ओलीले बालकोट ?

  • २०७८ कार्तिक ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री करिश्मा मानन्धर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । ओलीले करिश्मालाई बुधबार बालकोट बोलाएका थिए । ओलीले बोलाएपछि करिश्मा बालकोट पुगेका थिइन् । केहि समयअघि ओलीले करिश्मालाई फोन गरेको भनेपछि, यो विषयले चर्चा बटुलेक... थप हेर्नुहोस्

News-Image

आर्यन खानले पाएनन् धरौटीमा रिहाको अवसर

  • २०७८ कार्तिक ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले धरौटीमा रिहा हुनका लागि दिएको निवेदनलाई अदालतले बुधवार खारेज गरेको छ । लागूपदार्थ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले धरौटीमा रिहा गर्ने निवेदन खारेज गरेको हो । नार्कोटिक्स कन्ट्रोल ब्युरो र आर्यन ख... थप हेर्नुहोस्