मनोरञ्जन

News-Image

सुरेन्द्र बसेलको निर्देशनमा बनको खरायो सार्वजनिक (भिडियाेसहित)

  • २०७८ माघ ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुरेन्द्र बसेलको निर्देशनमा लोक गीत बनको खरायो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निकेस पुन, राम रसाइली, शान्ती श्री परियार र पम्सिरा आलेमगरको स्वर रहेको छ । राम रसाइलीको संगीत र शव्द रहेको गीतलाई बीबी अनुरागीले एरेन्ज गरेका हुन् । निर्देशक बसेलले ... थप हेर्नुहोस्

News-Image

आइतबारदेखि वेपत्ता यी अभिनेत्रीको शव फेला पर्यो

  • २०७८ माघ ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । अभिनेत्री शिम... थप हेर्नुहोस्

News-Image

रचनाको स्वरमा ‘भतभती पोल्छ’ सार्वजनिक (भिडियोसहित)

  • २०७८ माघ ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

गायिका रचना रिमालको स्वरमा ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । गीतकार नारायण रसाइलीको शब्द र दीप घतानीले सङ्गीतवद्ध गरेको गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा पल शाह र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन ... थप हेर्नुहोस्

News-Image

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ आरोप

  • २०७८ माघ ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाउँदै उजुरी दिएका हुन् । अख्तियारमा आइतबार दर्ता भएको सी–०२... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘चिसाे एष्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक (भिडियोसहित)

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

चलचित्र ‘चिसाे एष्ट्रे’ को गीत सार्वजनिक भएको छ । कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित चलचित्रको पहिलो गीत‘ड्रिम पाइरेसी’ सार्वजनिक भएको हो । गीतमा अजर जंगमको स्वर तथा संगीत रहेको छ गीतको शब्द चलचित्रका निर्देशक दिन्स पाल्पालीको रहेक... थप हेर्नुहोस्

News-Image

‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीलाई

  • २०७८ माघ २, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाल गायन रियालिटी सो 'द भ्वाइस किड्स' सिजन १ को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शनिबार राति सम्पन्न फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले नगद १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दि... थप हेर्नुहोस्

News-Image

खतिवडाकाे सह-निर्माणमा बन्याे ‘चिसाे एष्ट्रे’ (टिजर सहित)

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुजन खतिवडाको सह-निर्माणमा बनेको चलचित्र 'चिसाे एष्ट्रे' को टिजर सार्वजनिक भएको छ । कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित चलचित्रको टिजर सार्वजनिक भएको हो । चलचित्रमा दिव्य देव शीर्ष भूमिकामा रहेका छन् भने निकुम श्रेष्ठ, नविन लम्सा... थप हेर्नुहोस्

News-Image

सुनिशाले सुधिरलाई ‘ओके छ त’ भनेपछि… (भिडियोसहित)

  • २०७८ पुष ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गायक विजय शङ्खरको ‘ओके छ त’ गीत सार्वजनिक भएको छ। यस गीतमा गायक विजयलाई गायिका सुदिता राईले साथ दिएकी छन् । गीतमा दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ भने कुशल सिंहले सङ्गीत संयोजन गरेका छन् । गीत गायक विजय र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेखे... थप हेर्नुहोस्

News-Image

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

  • २०७८ पुष २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमित भएकी छिन् । लतालाई कोरोनाको सामान्य लक्षण देखिएपनि अस्पताल भर्ना गरिएको उनकी भान्जी रचनाले बताइन् । उनलाई मुम्बईको ब्रीचकेन्डीको आईसीयू वार्डमा भर्ना गरिएको छ । ९२ वर्षीया लताको कोरोनाका कारण बलिउडका जनता ... थप हेर्नुहोस्

News-Image

लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • २०७८ पुष २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लागूऔषध प्रकरणमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’को हिरासत बसाइ थप लम्बिएको छ । उनीसहित पक्राउ परेका चार जनालाई थप १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । अदालतले यसअघि आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न... थप हेर्नुहोस्