
प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । आइतबार बिहानै ता... थप हेर्नुहोस्
गायक एवं कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आइतबार हृदयाघातका कारण निधन भएको छ । उहाँको निधनसँगै दार्जिलिङवासीलगायत संसारभर रहेका नेपाली भाषी यतिबेला निशब्द छ । सन् २००७ मा भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको ग्रान्ड फिनालेमा ... थप हेर्नुहोस्
विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तरराष्ट्रिय फिल्म फेस्टिबलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् । एक सय २० देशबाट आवेदन परेका तीन हजार ४३८ बाट छानिएका दुई सय ट्यालेन्ट्मा नेपालबाट जानकी कडायत, रामक... थप हेर्नुहोस्
अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध... थप हेर्नुहोस्
निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन् २०२६ को सुरुवातसँगै नेपाली सिनेमामा अभूतपूर्व स्केल र महत्वाकांक्षासहित नयाँ अध्यायको थालनी गरेको छ। सन् २०९० को परिवेशमा आधारित यो चलचित्र, एक विनाशकारी भाइरसका कारण मानव सभ्यताले ... थप हेर्नुहोस्
गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत हुनुभयो । बागलुङ महोत्सवको क्रममा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा ... थप हेर्नुहोस्
नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले ... थप हेर्नुहोस्
'सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्मा... थप हेर्नुहोस्
नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ । फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, सङ्घ... थप हेर्नुहोस्
‘बिटी कान्छा’ को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिम्सिनाले तीन साथीको दैनिकीको विषयलाई लिएर ‘हरामी’ नामक शृङ्खला (वेब सिरिज) निर्माण गर्नुभएको छ । कलाकार तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त शृङ्खला कुल पाँच भागको रहेको छ, जसलाई य... थप हेर्नुहोस्
