मनोरञ्जन

News-Image

अब ठूलो पर्दामा ‘हरिबहादुर’

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्द... थप हेर्नुहोस्

News-Image

भारतीय गायिका मुछाल काठमाडौँमा गुञ्जिने

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिनुहुने भएको छ । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिनुभयो । “यसअगाडिका कार्यक्रमको सि... थप हेर्नुहोस्

News-Image

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स ... थप हेर्नुहोस्

News-Image

‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को फिनाले आज

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फा... थप हेर्नुहोस्

News-Image

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थिय... थप हेर्नुहोस्

News-Image

विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ सार्वजनिक (भिडियो)

  • २०८२ श्रावण ३०, शुक्रबार
  • राम थापा

लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी...’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौल... थप हेर्नुहोस्

News-Image

नृत्य निर्देशक संघ नेपालको दशौं वार्षिकउत्सव सम्पन्न  

  • २०८२ श्रावण २६, सोमबार
  • सीतल आचार्य

नृत्य निर्देशक संघ नेपालको दशौं स्थापन दिवसको अवसरमा नि:सहाय जेष्ठ नागरिकहरुलाई भोजन गराई कार्यक्रम २०८२ साउन २६ गते सम्पन्न गरेको छ । अध्यक्ष भुवन दास श्रेष्ठज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रका प्रमुख अतिथि नृत्य सम्राट भैरव बहादुर थापा रह... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकको साथ

  • २०८२ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकले साथ दिएका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भई तयार गरिएको भए तापनि दुवैको प्रस्तुतीकरण फरक भएकाले द... थप हेर्नुहोस्

News-Image

किर्गिस्तानमा घन्कियो मादल, बासुरी र सारङ्गी

  • २०८२ श्रावण २०, मंगलवार
  • सीतल आचार्य

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको निमन्त्रणामा किर्गिस्तानको चोल्पोन अटे शहरमा किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको  आयोजनामा आयोजित 'RUH-SANAT' विश्व परम्परागत संस्कृति र संगीत मेला मा नेपा... थप हेर्नुहोस्

News-Image

चलचित्र : ‘झरीपछिको इन्द्रेणी’को छायाङ्कन शुभारम्भ

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ । आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ ... थप हेर्नुहोस्