मुख्य समाचार

News-Image

गगन नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार, प्रस्तावकमा शेखर

  • २०७९ पुष ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवार बन्ने भएका छन् । आज (मंगलबार) बिहान होटल एम्बास्डरमा बसेको थापा र डा. शेखर कोइराला पक्षको बैठकमा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महामन्त्र... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज

  • २०७९ पुष ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदी... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ पुष ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले पुस ३ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण ... थप हेर्नुहोस्

News-Image

यस्तो छ कांग्रेस ससंदीय दलको निर्वाचन तालिका (तालिकासहित)

  • २०७९ पुष ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको तयारी गरेको छ । नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले दलको चुनाव पुस ६ गते तोक्दै निर्वाचन तालिका प्रकाशन ... थप हेर्नुहोस्

News-Image

नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्य सुरु

  • २०७९ पुष ४, सोमबार

सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विव... थप हेर्नुहोस्

News-Image

प्रचण्डले प्रधानमन्त्रीकै लागि सबै विषय दाउमा राख्दिनँ भनेपछि…

  • २०७९ पुष ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ... थप हेर्नुहोस्

News-Image

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

  • २०७९ पुष ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज(सोमबार) बसेको दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका लामिछाने दलको नेता चयन भएका हुन् । पार्टी प्रवक्ता मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान, ७ दिनको समय (विज्ञप्तिसहित)

  • २०७९ पुष ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्... थप हेर्नुहोस्

News-Image

आयोगद्वारा समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ । आज (आइतबार) निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरिएको ह... थप हेर्नुहोस्

News-Image

अब सांसदहरूले अनिवार्य विद्युतीय हाजिर गर्नुपर्ने

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्र... थप हेर्नुहोस्