मुख्य समाचार

News-Image

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ पुष १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) अध्यक्ष दाहाल निवास खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटमा सरकार सञ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान (विज्ञप्तिसहित)

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजे बस्ने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । ‘राष्ट्रपति भण्डारीले नेपालको संविध... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने आयोगको तयारी

  • २०७९ पुष १२, मंगलवार

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छ... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयद्वारा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन (विज्ञप्तिसहित)

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ । आज (मंगलबार) गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायला... थप हेर्नुहोस्

News-Image

सरकारमा सहभागी मन्त्रीहरुलाई ओलीले दिए यस्तो निर्देशन

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई जनहितमा काम गर्न निर्देशन दिएका छन् । आज (मंगलबार) बिहान ओलीको निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । अध्य... थप हेर्नुहोस्

News-Image

पदभार ग्रहण गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरे यस्तो निर्णय

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै यसको अधिकतम पहल गर्ने बताएका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री लामि... थप हेर्नुहोस्

News-Image

पद बहालीपछि यसो भने उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन् । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीस... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ पुष १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले पासपोर्ट र सवारी चालक अनुमतिपत्र लगायत सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रध... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले लिए शपथ, ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन (सूचीसहित)

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

एमालेबाट यी ४ मन्त्री बन्दै

  • २०७९ पुष ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारमा नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सहभागी हुने भएको छ । पौडेल अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा गएका हुन् । त्यस्तै एमालेले पौडेलसहित, दामोदर भण्डारी, ... थप हेर्नुहोस्