
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्... थप हेर्नुहोस्
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन् । । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रम... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)नेपालला अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् । आज (आइतबार) बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटघाट ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यद... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने न... थप हेर्नुहोस्
सत्ता साझेदार दलका तर्फबाट गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका तर्फबाट गठित कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम कारबाहील... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच भेटवार्ता ... थप हेर्नुहोस्
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रतिनि... थप हेर्नुहोस्
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा सर्वोच्च अदालतले आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार लामिछानेको नागरिकता विवादका विषयमा सर्वोच्च अदालतले आन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार... थप हेर्नुहोस्
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । आज (शुक्रबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उ... थप हेर्नुहोस्
