
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सो धारणा राख्दै यस कार्यमा युवा... थप हेर्नुहोस्
सरकारले पुस २१ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका... थप हेर्नुहोस्
सरकारले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा उपनिर्वाचन माघ २५ गते निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन ... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका अग्नि पाण्डेसँग भेट गरेका छन् । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकारको निधन भएको थियो । प्रधानमन्त्रीले आज बिहान प्रधानमन्त्री तथा मन्त्र... थप हेर्नुहोस्
बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । आज (बिहीबार) प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेका हुन् । शर्माले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्रा... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो । भ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर पार्टी सरकारमा नजाने बताएका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्त्तो बताएका हुन् । सत्ता साझेदार दलले भाग मिलाउन संघीय सरकारका मन्त्रालय फुटाउने च... थप हेर्नुहोस्
सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचा... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । मंगलबार सम्पन्न जसपाको राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन ... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार तथा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुका कुरा सुनिसकेपछि प्रधानमन्त्री दाहालले यी निर्देशन दिएका हुन् । ... थप हेर्नुहोस्
