
'पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारब... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले दलको प्रमुख सचेतकमा हितराज प... थप हेर्नुहोस्
नेकपा एमालेको सचिवालय बैठकले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठक यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा रवीन्द्र मिश्र पक्षबाट केन्द्रीय समितिमा ४० जना थपिएका छन् । आज (बिहीबार) राप्रपामा मिश्र पक्षबाट केन्द्रीय समितिमा ४० जना थपिएका हुन् । त्यस्तै राप्रपाको महामन्त्रीमा शरदराज पाठक चयन भएका छन् । राप्रपामा य... थप हेर्नुहोस्
प्रतिनिधिसभामा नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहीबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्... थप हेर्नुहोस्
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दै छन् । शपथ ग्रहण कार्यक्रम नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजेबाट सुरु भएको हो । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर संसद् भवन पुगेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता भएको हो । भेटमा नेपाल समाजवादी पार्टीका अर्... थप हेर्नुहोस्
नेकपा (एमाले)ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन आफ्ना नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकम... थप हेर्नुहोस्
सर्वोच्च अदालतले ‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । बुधबार सर्वोच्चले शोभराजलाई छाड्न आदेश दिएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास... थप हेर्नुहोस्
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दै छन् । यसका लागि सम्पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि ... थप हेर्नुहोस्
