मुख्य समाचार

News-Image

ओली र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ । आज (मंगलबार) ओली निवास बलकोटमा सीपीसीका विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । ओलीलाई भेट... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक – LIVE

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) बैठक बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सीपिसी) का विदेश विभाग प्रमुख लिउ जियन्चओबीच भेटवार्ता भएको छ । आज (सोमबार) ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा चिनियाँ नेता लिउ र प्रचण्डबीच भेटवार्ता... थप हेर्नुहोस्

News-Image

उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी विधेयक पारित

  • २०७९ असार २७, सोमबार

काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले गर्ने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाबाट पारित गरिएको छ । सदनमा गृहमन्त्री बालकृष्ण खाणले उक्त वि... थप हेर्नुहोस्

News-Image

पार्टी कार्यालय सानेपामा देउवाविरुद्ध नाराबाजी

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् । आज (सोमबार) सभापति देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्ने क्रममा कोइराला पक्षका विद्यार्थी र युवा... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटम... थप हेर्नुहोस्

News-Image

सांसदले उठाएको जिज्ञासाको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गरेपछि…

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक पटक सांसदहरुले आपत्ति जनाएका थिए । आजको बैठकमा ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक – LIVE

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (सोमबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (... थप हेर्नुहोस्

News-Image

किन माधव नेपालमाथि खनिए घनश्याम भुसाल ?

  • २०७९ असार २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि नेकपा एमालेका नेता घनश्याम भुसाल खनिएका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भुसाल नेपालमाथि खनिएका हुन् । उनले नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप लगाएका ... थप हेर्नुहोस्

News-Image

‘निजगढमै विमानस्थाल बनाउनुपर्छ भन्नु महागल्ती’

  • २०७९ असार २७, सोमबार
  • पत्रपत्रिका

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टि... थप हेर्नुहोस्