मुख्य समाचार

News-Image

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

  • २०८० कार्तिक १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाल सरकारका उ... थप हेर्नुहोस्

News-Image

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

  • २०८० कार्तिक ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष... थप हेर्नुहोस्

News-Image

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिए । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए। 'काखमा नातिनी खे... थप हेर्नुहोस्

News-Image

आज नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्दै

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता त... थप हेर्नुहोस्

News-Image

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ः०२ बजे

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका ... थप हेर्नुहोस्

News-Image

सहारा बनेको छोरो बाकसमा फर्किदा…

  • २०८० कार्तिक ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुलुकभर दसैँको रौनक बढिरहेका सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको ... थप हेर्नुहोस्

News-Image

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

  • २०८० कार्तिक ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन ... थप हेर्नुहोस्

News-Image

पशु चिकित्सक भन्छन्– दूषित मासु खाँदा प्राणघातक रोग लाग्न सक्छ

  • २०८० कार्तिक ४, शनिबार
  • पत्रपत्रिका

दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्न... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • २०८० कार्तिक ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्  । बडादसैँको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले यस पर्वले स... थप हेर्नुहोस्

News-Image

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी, कुन पदमा को भए विजयी ? (सूचीसहित)

  • २०८० कार्तिक ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । बिहीबार काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा प्रत्यक्ष र अनलाइन मतदानमा एनआरएनएको अध्यक्ष पदमा डा. केसी विजयी भएका ... थप हेर्नुहोस्