मुख्य समाचार

News-Image

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

२२ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको बैठक पुनः स्थगित भएको हो । शुक्रबार सुरु केन्द्रीय समिति बैठक आज ११ः०० बजेका लागि तय गरिएको थियो । यद्यपि बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको बैठक स... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषयमा यसो भने महराले

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्र का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्य... थप हेर्नुहोस्

News-Image

एमसीसी पास भएपछि किन बढ्यो विप्लवको सक्रियता ?

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमसीसीविरुद्ध व... थप हेर्नुहोस्

News-Image

काँग्रेसलाई अन्तरघातकै डर

  • २०७८ फाल्गुन २२, आईतवार
  • पत्रपत्रिका

२०७४मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेसले आफ्नो पूरै शक्ति खर्चियो। तर उसले आफ्नो पक्षमा जनमत पार्न सकेन । काँग्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक आज(आइतबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३... थप हेर्नुहोस्

News-Image

अर्ली इलेक्शनको जोखाना हेर्दै काँग्रेस र माओवादी, एमसीसीमा सघाएवापत निर्वाचनमा सहकार्य गर्ने भद्र सहमति

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

व्याख्यात्मक टिप्पणीको सहारामा एमसीसीलाई किनारा लगाएको सत्ता गठबन्धन नेकपा एमालेविरुद्ध थप संगठित हुने तयारीमा छ । त्यसका लागि संघीय निर्वाचन पहिला गर्ने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ... थप हेर्नुहोस्

News-Image

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : ओली

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज (शनिबार) विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूद्वारा शपथ ग्रहण

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले शपथ ग्रहण गरेका छन् । आज(शनिबार) बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका हुन् । गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनब... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयले गर्यो यस्तो आग्रह (सूचनासहित)

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

समाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरु प्रकाशन तथा प्रसारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । 'विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको शपथ ग्रहण आज

  • २०७८ फाल्गुन २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज (शनिबार) हुँदैछ । आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण हुनेछ । गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए । छ वर्षे का... थप हेर्नुहोस्