मुख्य समाचार

News-Image

वैशाख १४ गते स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको ... थप हेर्नुहोस्

News-Image

बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशको नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्। प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसबाट मन्त्री बनाएका ६ जनाले आज शपथग्रहण गरेका हुन्।मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसको ३–३ जनालाई मन्त्री र राज्यमन्त्रीको र... थप हेर्नुहोस्

News-Image

गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले अहिले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेको बताएका छन् । आज (शुक्रबार) माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) पार्ट... थप हेर्नुहोस्

News-Image

यी हुन् कांग्रेस महाधिवेशनमा विजयी भएका पदाधिकारी र केन्द्रीय सदस्य (नामावलीसहित)

  • २०७८ पुष ९, शुक्रबार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्... थप हेर्नुहोस्

News-Image

संसद् अवरोधको विषयमा भीम रावलले गरे यस्तो ट्विट

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललेले संसद् अवरोधको विषयमा बोलेका छन् । उनले आज (शुक्रबार) एक ट्विट गर्दै पार्टीको भूमिकालाई लिएर आलोचना गरेका हुन् । रावलले संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूल... थप हेर्नुहोस्

News-Image

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार गरिने

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र भोलि (शनिबार) दिइने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार बिहान ११ बजे प्रमाणपत्र प्रदान... थप हेर्नुहोस्

News-Image

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पाएपछि भ्रमणबारे तयारी गर्न प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्म... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशनको मैझारो, देउवा थप शक्तिशाली, कुन समूहबाट कति विजयी ?

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेसको १४औँ महाधिवेशनको मैझारो भएको छ । अर्थात् महाधिवेशनमा भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। पदाधिकारीमा मात्रै देउवाको समूहका कुल १३ जनामध... थप हेर्नुहोस्

News-Image

विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो जानक... थप हेर्नुहोस्