मुख्य समाचार

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै, प्रचण्डको दस्तावेजलाई पूर्णता दिने तयारी

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो । पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको... थप हेर्नुहोस्

News-Image

कांग्रेसका नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिँदै, सभापति देउवाले आजै पदभार ग्रहण गर्ने

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र आज दिइने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम र... थप हेर्नुहोस्

News-Image

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएक... थप हेर्नुहोस्

News-Image

देश अभिभावकविहीन भयो, राजतन्त्र ल्याउन संघर्ष गर्छौः अध्यक्ष लिङदेन

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकविहीन भएको बताएका छन्। ठूला राजनीतिक दलहरुले परिवर्तनको नाममा देशलाई अभिभावकविहीन बनाएको उनको भनाइ छ।परिवर्तनका लाममा देशलाई लुटेर ठूला दलले राखेको उनले आरोप लगाए। देशको प्रगति, विक... थप हेर्नुहोस्

News-Image

यी हुन् आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य निर्वाचित कांग्रेसका १५ नेता

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। आदिवासी जनतातितर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। खुलातर्फ आठ र महिलातर्फ सात पदका लागि भएको निर्वाचनमा १४ जन... थप हेर्नुहोस्

News-Image

सरकारले तत्काल तीनै तहको निर्वाचन गरि देशलाई निकास दिनुपर्छ: अध्यक्ष ओली

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको चुनाव गरी ... थप हेर्नुहोस्

News-Image

यी हुन् प्रदेश २ का लागि प्रस्तावित चार नाम

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश २ को नामाकरणका लागि चार वटा नाम प्रस्ताव भएको छ। आज प्रदेश सभाको दोस्रो बैठकमा विभिन्न दलहरू र सांसदका तर्फबाट चार वटा नामहरु प्रस्ताव भएका हुन्। बैठकमा जनता समाजवादी पार्टीका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रद... थप हेर्नुहोस्

News-Image

एमालेमा हरेक दिन पहिरो गइरहेको छः नेता खनाल

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए । एमाले दक्षिणपन्थी अवसरवादको... थप हेर्नुहोस्

News-Image

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । उनको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो । शोभराजको मुद्दामा न्यायाधीश सिन्ह... थप हेर्नुहोस्

News-Image

किन गर्यो एमालेले बागमती प्रदेशसभाको बैठक अवरुद्ध ?

  • २०७८ पुष ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध भएको छ । एमालेले हिजो(बुधबार)को बैठक पनि अवरुद्ध गरेको थियो । एमालेले मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत स... थप हेर्नुहोस्