
नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी द... थप हेर्नुहोस्
‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज सर्वोच्च अदालत गएका छन् । बुधबार चार्ल्सले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरा... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइ... थप हेर्नुहोस्
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । आज (बिहीबार) एक वक्तव्य जारी गर्दै रञ्जुले पार्टीमा पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट सा... थप हेर्नुहोस्
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तरगत प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। आज विहान आठ बजेदेखि हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो। मतदानमा संस्थापन पक्षका उम्मेदवार कृष्ण प्रसाद यादवले पहिलो मतदान गरे । त्यसपछि सभाप... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । गएको मंसिर २४ गतेदेखि काठमाण्डौमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो । मतदानलगत्तै पार्टी केन्द्रीय कार्य... थप हेर्नुहोस्
बागमती प्रदेशको आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको कुराको जवाफ दिने भएका छन्। एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त्री पाण्डेले धादिङमा... थप हेर्नुहोस्
सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नैपर्ने मागसहित परेको रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका सुनुवाइहरू अगाडि नबढाउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन्। नेम्वाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए। ७ मत बदर भएको थियो। तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (... थप हेर्नुहोस्
नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । हिजै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले हिजो साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो । ... थप हेर्नुहोस्
