मुख्य समाचार

News-Image

कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट (रिट निवेदनसहित)

  • २०७८ माघ १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता भएको छ । आज (मंगलबार) सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्... थप हेर्नुहोस्

News-Image

मन्त्री कार्की र सभामुख सापकोटालाई कालो झण्डा देखाएपछि…

  • २०७८ माघ १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई र सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा मन्त्री कार्कीलाई कालो झण्डा देख... थप हेर्नुहोस्

News-Image

यी ३० जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

  • २०७८ माघ १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समिति सचिवालयको हिजो(सोमबार) बसेको बैठकले यस्तो निर्णय गरेक... थप हेर्नुहोस्

News-Image

अग्नि सापकोटालाई सभामुखबाट हटाउने तयारी, यस्तो छ आरोप

  • २०७८ माघ १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन... थप हेर्नुहोस्

News-Image

भीम रावलको पीएचडी नक्कली भएको बाबुरामको आशंका

  • २०७८ माघ १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली ... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री ओलीविरुद्धको उजुरी भक्तपुर प्रशासनले दर्ता गर्‍यो

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना संक्रमित भएको अवस्थामा स्वास्थ्य मापदण्डविपरीत सार्वजनिक स्थानमा निस्केर संक्रमण फैलाएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनको भरतपुर महानगरपालिका वडा १५ मा शिक्षक अस्पताल निर्माण गर्न स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए। त्यस्तै खुला विश्वविद्यालयका उपकूलपतिमा ड... थप हेर्नुहोस्

News-Image

कानुनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न राष्ट्रपतिको आग्रह

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुबीच भेटवार्ता, प्रचण्ड र माधवले देउवालाई दिए यस्तो दवाब

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजनाबारे पुरानै अडान दोहोर्‍याएका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए । प्र... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनमा भएको अन्तरघातबारे छानबीन गर्ने एमालेको निर्णय

  • २०७८ माघ १७, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा भएको अन्तरघातबारे छानबीन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले अन्यत्र पार्टीसँग भएभन्दा बढी मत पाउनु एमालेप्रति व्यक्त भएको भरोसा भनेको छ । तर प्रदेश १ मा भने अन्तरघात भएकाले छानविन... थप हेर्नुहोस्