मुख्य समाचार

News-Image

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । दलहरूको सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट... थप हेर्नुहोस्

News-Image

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्‍याएका छन् । उहाँहरूले मतदातालाई धन्यवाद मात्रै दिएका छैनन्, नागरिकका सम... थप हेर्नुहोस्

News-Image

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

  • २०८२ चैत्र ९, सोमबार
  • नारायण न्यौपाने र अशोक घिमिरे

अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि बढाइएका सङ्घीय निजामती, नेपाल प्रहरी र विद्यालय शिक्षाजस्ता विधेयक संसद् विघटनसँगै निष्क्रिय भए । सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी व्यवस्थापन, सुरक्षा र शिक्ष... थप हेर्नुहोस्

News-Image

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरुलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपर... थप हेर्नुहोस्

News-Image

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्याङ्क सङ्कलन र विश्लेषणले भविष्यमा विपद् न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । विश्व जल तथा मौसम दिवसको सन्दर्भमा जल तथा मौसम विज्ञान वि... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई... थप हेर्नुहोस्

News-Image

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका ल... थप हेर्नुहोस्

News-Image

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त हुनुहुन्छ । उहाँ जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक क्षेत्रमा लागिरहनुभएको छ । तामाङले सञ्चालन गर्नुभएको गाई फार्ममा हाल च... थप हेर्नुहोस्

News-Image

कार्यकर्ताको मनोबलमा कमी आउने सम्भावना रहेकाले सभापतिको राजीनामा अस्वीकृत : प्रवक्ता चालिसे

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा कमी आउने सम्भावना रहेकाले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत भएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा यही चैत ६ गते... थप हेर्नुहोस्

News-Image

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

  • २०८२ चैत्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका ... थप हेर्नुहोस्