मुख्य समाचार

News-Image

ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई थप सात दिन हिरासतमा राखेर अध्ययन गर्न अनुमति

  • २०८० श्रावण २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको के... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० श्रावण २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले साउन २३ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्... थप हेर्नुहोस्

News-Image

अवैध ढंगले विदेशी सेनामा नेपाली

  • २०८० श्रावण २४, बुधबार
  • पत्रपत्रिका

विदेशी सेनामा नेपाली नागरिक भर्ना भएकोप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले साउन १६ गते विज्ञप्ति सार्वजनिक गर्यो । केही देशका राष्ट्रिय सेनामा नेपाली नागरिकलाई भर्ना हुने अनुमति रहेको पनि सबै देशका लागि त्यस्तो नीति नरहेको उल्लेख गर्दै ... थप हेर्नुहोस्

News-Image

मंगलबारको छलफलपछि सीआईबी उत्साहित : नेपाल र भट्टराईको छिट्टैै बयान लिने तयारी

  • २०८० श्रावण २४, बुधबार
  • पत्रपत्रिका

ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उपप्रधान तथा गृहमन्त्री, महान्यायाधिवक्ता दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच म... थप हेर्नुहोस्

News-Image

एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

  • २०८० श्रावण २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद दे... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको अनुसन्धानमा कहिले खुल्छ फाइल ?

  • २०८० श्रावण २३, मंगलवार
  • पत्रपत्रिका

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक आदेश दियो । आदेश आएसँगै यो विषयमा चासो राख्ने धेरैको एउटै प्रश्न छ, ‘अब अख्तियारको अनुसन्धानको फा... थप हेर्नुहोस्

News-Image

सुन प्रकरणका आरोपीलाई सात दिन हिरासतमा राख्न अनुमति

  • २०८० श्रावण २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेपछि सोमबार एक सय  किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा ... थप हेर्नुहोस्

News-Image

थापा संयुक्त राष्ट्रसङ्घ, स्थायी नियोगको लागि राजदूत नियुक्त (विज्ञप्तिसहित)

  • २०८० श्रावण २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा लोकबहादुर थापा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका हुन्... थप हेर्नुहोस्

News-Image

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

  • २०८० श्रावण २२, सोमबार
  • पत्रपत्रिका

मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ ... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?

  • २०८० श्रावण २२, सोमबार
  • पत्रपत्रिका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अख्तियार... थप हेर्नुहोस्