मुख्य समाचार

News-Image

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

  • २०८२ चैत्र ५, बिहीबार
  • मधु शाही

जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी हुनुहुन्थ्यो । बालविवाह गरेर छोर... थप हेर्नुहोस्

News-Image

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । आज कर्णालीमा पुगेर निर्वाचनमा स... थप हेर्नुहोस्

News-Image

संविधानको धारा ७६ (१) अनुसारको सरकार गठन हुँदै

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सर... थप हेर्नुहोस्

News-Image

निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँ : कावा प्रमुख आयुक्त भण्डारी

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताउनुभएको छ । आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको समानुपा... थप हेर्नुहोस्

News-Image

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वा... थप हेर्नुहोस्

News-Image

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले पितृ शोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ । बुधबार भक्तप... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ । उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ । गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित उहाँ हुनुभएको थियो । गत फागुन २१ ग... थप हेर्नुहोस्

News-Image

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

  • २०८२ चैत्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा ... थप हेर्नुहोस्

News-Image

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उह... थप हेर्नुहोस्

News-Image

निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने

  • २०८२ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र द... थप हेर्नुहोस्