मुख्य समाचार

News-Image

संक्रमितबाट चर्को शुल्क असुल्ने अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले यस्तो चेतावनी दिएको ... थप हेर्नुहोस्

News-Image

कस्तो छ कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य अवस्था ?

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोम... थप हेर्नुहोस्

News-Image

एमाले र कांग्रेस शीर्ष नेताहरुबीच भेटवार्ता, ओलीले सहयोग माग्दा देउवाले फर्काए यस्तो जवाफ

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ । कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधि... थप हेर्नुहोस्

News-Image

आज थपिए आठ हजार ६५९ कोरोना संक्रमित, ५८ जनाको मृत्यु

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विध... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिले फेरि जारी गरिन अर्को अध्यादेश

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न उक्त अध्यादेश जारी गरिएको हो । उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्... थप हेर्नुहोस्

News-Image

माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएपछि माओवादीले ... थप हेर्नुहोस्

News-Image

ठाकुर र महतोबीच पनि विवाद, हस्ताक्षर अभियान प्रभावित

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने आश्वासन दिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच संसदीय दलको नेता बन्ने विषयमा विवाद भएको छ । ठाकुर र महतोबीच संसदीय दलको नेता को रु बन्ने भन्ने विषयमा मतभेद शुरू ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको छ र त्यसको रिपोर्ट आउन बाँकी छ । मंगलबार उनी संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएप... थप हेर्नुहोस्

News-Image

कोरोनाको दोस्रो लहरले थलिंदै नेपाल, ५१ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचीसहित)

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको दोस्रो लहर फैलिँदै जाँदा गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू भएको जनाएको छ। मन्त्रालयले मंगलबार साँझ ८ बजे जारी गरेको सूचनामा हालसम्म ५१ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। तीमध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल... थप हेर्नुहोस्

News-Image

सभामुख र सांसदको कोरोना परीक्षण गरिँदै

  • २०७८ बैशाख २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सभामुख र सांसदको कोरोना परीक्षण हुने भएको छ । आउँदो बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्हो... थप हेर्नुहोस्