मुख्य समाचार

News-Image

मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक... थप हेर्नुहोस्

News-Image

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आज भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षण... थप हेर्नुहोस्

News-Image

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : नेता महर

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको र पार्टीको आगामी बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताउनुभएको छ । स्ववियु परिषद् नेपालको राष... थप हेर्नुहोस्

News-Image

निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ हुनु आवश्यक : उपसभापति गुरुङ

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सरकारले स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि शान्तिसुरक्षा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, कृषि विकास बैंकको दुईदिने आठौँ केन्द्रीय परिषद् भेलाको बिहीबार विराटनगर... थप हेर्नुहोस्

News-Image

एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्लास्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि देशभर एकैदिन यही मङ्सिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावल... थप हेर्नुहोस्

News-Image

बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ : हर्क साम्पाङ

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताउनुभएको छ । ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता का... थप हेर्नुहोस्

News-Image

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सर्यो

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज (शुक्रबार) बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी ... थप हेर्नुहोस्

News-Image

सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्धता

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । आठौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चारमाध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो । औपचारिक सङ्घ, सङ्गठनहरु सामाजिक सु... थप हेर्नुहोस्

News-Image

‘कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी हो’

  • २०८२ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेताप्रधान नभई नीतिप्रधान पार्टी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले पछिल्लो... थप हेर्नुहोस्

News-Image

‘सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढ्यो’

  • २०८२ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा समाजमा असन्तुष्टि बढेको धारणा राख्नुभएको छ । नेपाल ट्रेड यूनियन महासङ्घ (जिफन्ट) ले बिहीबार ‘आठौँ समाजिक सुरक्षा दिवस’ को अवसरमा आयोजित ‘योगदानमा आधारित सा... थप हेर्नुहोस्