
नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति... थप हेर्नुहोस्
नयाँ सत्ता समीकरणका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच अविश्वास बढ्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ गठबन्धन बन्न सक्दैन ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा बोल्दै पौडेलले कांग्रेस... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले टाउको... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता वामदेव गौतम बालुवाटारबाट असन्तुष्टी जनाउँदै फर्किएका छन् । उनले आफ्ना कुरा राखिरहेका बेला प्रधानमन्त्री ओलीले ‘कमरेड अब छोट्याउने हो की’ भने पछि उनी ‘ल धन्यवाद छ त्यसो भए म बो... थप हेर्नुहोस्
एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो । अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डा... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित सांसद एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । प्रधामनन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा बादल सहभागी भएका हुन् । औपचारिक रूपमा उनी माओवादी के... थप हेर्नुहोस्
एमाले नेता वामदेव गौतम पार्टीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् । शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्र... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणमा महत्वपूर्ण तीन वटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । यही चैत ९ र १० गते हुन लागेको राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणमा महत्वपूर्ण तीन समझदारी पत्रमा हस्ताक्षरको तयारी भएको हो । दुई ... थप हेर्नुहोस्
