
स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन्। भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्कन लागेका हुन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेसँगै तत्कालको लागि निर्वाचनको कार्यक्रमहरू स्थगित भएपनि दलहरूले नयाँ प्रधानमन्त्री चुन्न नसकेर फेरि देश निर्वाचनमा जाने सम्भावना बढेको छ । प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र हिम्मत भए अविश्वासको प्रस्ताव ... थप हेर्नुहोस्
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । केही बेरपछि बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णय लिनसक्ने एक मन्त्रीले जनकारी दिए । बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवाको निर्णय लिनसक्ने ती मन्त्रीले बताए । 'अन्य केही महत्त्वपू... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली आज पोखरा जाँदैछन् । सर्वोच्चले संसद विघटन बदर नगरिदिएको भए शनिबार पोखरामा ओली पक्षीय नेता कार्यकर्ताले आमसभाको आयोजना गरेका थिए । त्यहाँ प्रधानमन्त्री आउने र सम्बोधन गर्ने कार्यतालिका थियो । तर, सर्वोच्चले संसद विघटन बदर गरि... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्। शक्ति छ भन्दैमा अति गरे खति हुने चेतावनी पनि उनले दिएका छन्। ‘प्रमको कुर्सीमा बस... थप हेर्नुहोस्
नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ (१) अनुस... थप हेर्नुहोस्
कांग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतका कारण संविधान मृत्यु हुनबाट जोगिएको बताएका छन्। प्रेस संगठन नेपाल प्रदेश २ को भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै प्रेस संगठन नेपालका इन्चार... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्य ताज मोहम्मद मियाँ सो समूह छाडेर प्रचण्ड–नेपाल पक्षमा लागेका छन्। हज कमिटीका पूर्व अध्यक्षसमेत रहेका मियाँ आइतबार प्रचण्ड–नेपाल पक्षमा खुलेका हुन्। उनलाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाललाई संसदमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेर देखाउन चुनौति दिएका छन् । झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै ओलीले भने,‘पहिला पनि फेस गरेकै हुँ, जनताबाट दुई तिहाई लिएर प्रधानमन्त्री बनेको... थप हेर्नुहोस्
