मुख्य समाचार

News-Image

ओली नहट्ने सङ्केतपछि संयुक्त अविश्वास प्रस्तावको तयारीमा कांग्रेस र प्रचण्ड–माधव पक्ष

  • २०७७ फाल्गुन १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत विहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा वि... थप हेर्नुहोस्

News-Image

एकअर्कालाई सिध्याउने रणनीतिमा नेकपाका दुवै समूह

  • २०७७ फाल्गुन १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव सं... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापा र विप्लवबीच ३ बुँदे लिखित सहमति

  • २०७७ फाल्गुन १९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे आन्तरिक सहमतिसँगै औपचारिक वार्ता शुरू हुँदैछ । दुवै पक्षले मंगलवार आ–आफ्ना तर्फबाट २–२ सदस्यीय वार्ता टोली गठन गरेका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्... थप हेर्नुहोस्

News-Image

‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने सरकारबाट नागरिकले के सुरक्षाको आश गर्ने ?’

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताएका छन् । सर्लाहीको धनकौलमा नेपाली कांग्रेसले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले नेकपाभित्र भाँडभैलो मच्चिएका ... थप हेर्नुहोस्

News-Image

‘प्रचण्ड-नेपाल समूहले आफ्ना सांसद जोगाउन सकेन, ओलीको पक्षमा ११५ पुगे!’

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

ओली पक्षीय नेकपाका नेता एवम् सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ र केही दिनमै ११५ जना सांसद पुग्ने दाबी गरेका छन् । उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा... थप हेर्नुहोस्

News-Image

नेकपा केन्द्रीय कमिटी बैठकः सदस्यलाई नागरिकता र परिचयपत्रसहित आउन प्रचण्ड–माधव समूहको निर्देशन

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो । केन्द्रीय सदस्यहरुलाई यसअघि नै उत्यावश्यक काममा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति बन्नलागेको चर्चाबारे रामचन्द्र पौडेलले दिए यस्तो अभिव्यक्ति

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो राष्ट्रपति बन्ने अवसर त्यागेको मान्छेलाई अहिले राष्ट्रपतिको लोभमा लागेको भनेर गलत प्रचार गरिएको गुनासो गरेका छन् । उनले आफू लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको बताए । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीबाट हटाए भने आउँदो चुनावमा दुई तिहाइका साथ सिंहदरबार फर्किन्छु: ओली

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले सरकारबाट हटाउन सक्ने भए हटाउन चुनौती दिएका छन्। झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्नै मंगलबार ओलीले आफूलाई हटाउन चुनौती दिएका हुन्। अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार... थप हेर्नुहोस्

News-Image

सरकारसँग वार्ता गर्न काठमाडौं छिरे प्रकाण्ड

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आजै बेलुकादेखि वार्ता हुने भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन गरिसकेको छ भने विप्लव समूहले पनि वार्ता टोलीको नाम सरकारलाई टिपाएर कडा सुरक्षाबीच का... थप हेर्नुहोस्

News-Image

कांग्रेस र जसपासँग मिलेर अविश्वास प्रस्ताव ल्याउँछौं: नेता नेपाल

  • २०७७ फाल्गुन १८, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताएका छन्। प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रक... थप हेर्नुहोस्