मुख्य समाचार

News-Image

मुलुकलाई विकास गर्न राजनीतिक स्थिरता अपरिहार्य छ: प्रधानमन्त्री ओली

  • २०७७ पुष १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आजदेखि अ‌ंग्रेजी नयाँ वर्ष शुरु भएको छ। नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्। उनले समृद्ध नेपाल, सुखी नेपालीको आकंक्षा पूरा गर्न राजनीतिक स्थिरता कायम हुनुपर्ने उल्लेख गरेका छन्। 'विश्वब्यापी महामारीका रुपमा ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरू, यस्तो छ कार्यसूची

  • २०७७ पुष १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरेकी हुन्। रा... थप हेर्नुहोस्

News-Image

कानुनले दिँदैन नेकपालाई टुक्रिन, यस्तो छ व्यवस्था

  • २०७७ पुष १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा नेकपा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्त... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिदेखि शुरु, यी हुन् सम्भावित कार्यसूची

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरिएको हो । र... थप हेर्नुहोस्

News-Image

आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकामा मतदाता नामावली अद्यावधिक हुने

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकाको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको अन्तिम नामावली तयार गर्न मतदाता नामावली अद्यावधिक गर्न लागिएको आयोगले जनाएक... थप हेर्नुहोस्

News-Image

संसद विघटनका सन्दर्भमा पूर्व राष्ट्रपति यादवले दिए यस्तो प्रतिक्रिया

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संसद विघटनका विषयमा टिप्पणी गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले आफूलाई अदालतप्रति भरोसा रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसका दिन विहीवार आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै पूर्व राष्ट्रपति यादवले अदालतले संविधानको... थप हेर्नुहोस्

News-Image

कुलमानले होइन, केपी ओलीले लोडसेडिङ अन्त्य गरेका हुन्ः मुख्यमन्त्री पोखरेल

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी ओली गरेको बताएका छन् । सत्तारुढ नेकपा ओली समूहले बिहीबार प्युठानमा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले भने, '२५० मेगावाट विद्युत अपुग भएका ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, म परामर्शमै छु : सभामुख सापकोटा

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्नी सापकोटाले परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताएका छन् । विभिन्न चार राजनीतिक दलमा आबद्ध महिला संगठन र सांसदहरुको ध्यानाकर्षंणपत्र बुझ्दै उनले यसअघि पुस ८ गते नै आफूले वक्तव्य मार्फत आफ्नो आधिकारिक धारण... थप हेर्नुहोस्

News-Image

आन्दोलनका नाममा अदालतलाई धम्काउने काम कांग्रेसले गर्दैन : सभापति देउवा

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्धामा कांग्रेस नबोल्ने बताएका छन् । राष्ट्रिय एकता एवं मेलमिलाप दिवसको अवसरमा बोल्दै सभापति देउवाले आन्दोलनका नाममा अदालतलाई धम्काउन नहुने बताएका छन् । विपी कोइरालाको मेलमिलापको नीति ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सुनुवाई हुँदै

  • २०७७ पुष १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संसद विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। ५ पुसमा संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले १० पुसमा नयाँ मन्त्री नियुक्ति गर्नुका साथै मन्त्रिपरिषद्मा व्यापक हेरफेर गर... थप हेर्नुहोस्