मुख्य समाचार

News-Image

नेकपा वागमती प्रदेशको विवाद वार कि पार हुने संकेत, अष्टलक्ष्मी शाक्यले बोलाइन् संसदीय दलको बैठक

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् । वागमती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको शाक्यले बताइन् । यही पुस १० गते मुख्यमन्त्री... थप हेर्नुहोस्

News-Image

संसद विघटनले जनतामा नैराश्यता छायोः उपराष्ट्रपति पुन

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमविरुद्ध असन्तुष्टि जनाएका छन्। तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै, थप आन्दोलनका कार्यक्रम घोषणा गरिने

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ... थप हेर्नुहोस्

News-Image

आज काठमाडौंमा ओली समूहको भेला, प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला गर्न लागेको ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। दिउँसो १२ बजे ब... थप हेर्नुहोस्

News-Image

‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले संकटकाल पनि लगाइदिन सक्नुहुन्छ’

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशमा अहिले जे भइरहेको छ, त्यसको संकेत डेढ वर्ष पहिल्यै, प्रधानमन्त्रीकै मुखबाट बोलिएअनुसार नै भइरहेको छ । प्रमाण मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनसम्बन्धी सिफारिसको योजना राष्ट्रपतिलाई संसदभित्र ‘महारानी’ भनिएको... थप हेर्नुहोस्

News-Image

चिनियाँ टोलीले शीर्ष नेताहरुसँगको घेटघाट सक्दानसक्दै भारतबाट आयो अर्को टोली

  • २०७७ पुष १५, बुधबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ । चिनियाँ टोलीका नेता गुओले सबैसँग... थप हेर्नुहोस्

News-Image

संसद् कुनै पनि हालतमा पुनःस्थापना हुँदैन, चुनावको तयारीमा लाग्नुहोस्ः प्रधानमन्त्री

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीले महिलालाई बढी टिकट दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार बालुवाटारमा पार्टीका महिला संगठन तथा केन्द्रीय कमिटीका महिला सदस्यहरुसँग उनले चुनावमा गएर सत्यलाई जिताउन आग्रह गरेका बैठकमा सहभाग... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मन्त्रीलाई झड्का, काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त मन्त्रीहरूको काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्। रिटमा ‘ मन्त्रिपरिषद विस्तार ... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पौडेलले गरे जम्कट्टेल र वुद्धिमानलाई कारबाही

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जम्कट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गरेका छन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । ... थप हेर्नुहोस्

News-Image

केपी ओली बयलगाडामै छन्, अब पत्तासाफ हुन्छन् : प्रचण्ड

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई चिन्न नसिकएको बताएका छन्। राजधानीमा आयोजित नेकपा प्रचण्ड-नेपाल समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली बयलगाडा सिद्धान्तमै अडिग रहेको उल्लेख गरे। ‘ओली संघी... थप हेर्नुहोस्