
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् । नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पुर्व संविधानसभा सदस्य कौसर शाह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई नेकपामा स्वागत गरेका छन्। पार्टी मुख्यालय धुमबाराहीमा आयोजित कार्यक्रमार्फत् अध्यक्ष दाहालले नेकपामा स्... थप हेर्नुहोस्
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरू भएको दाबी गरेका छन्। बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जली सभालाई ... थप हेर्नुहोस्
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेसका पूर्व महामन्त्री सिटौलामा शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । हाल सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।... थप हेर्नुहोस्
केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन ।’ ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भएको हो । पार्टीभित्रको आन्तरिक विवादले अफ्यारोमा परेका ओलीले यसअघि पनि देउवासँग सत्ता साझेदारको प्र... थप हेर्नुहोस्
प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थि... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोनाको संक्रमणले निधन भएका नेकपा नेता कमानसिं लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्। प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएक... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै न... थप हेर्नुहोस्
