
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। पछिल्लो अपडेट अनुसार ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आज शुक्रबार सामुहिक छलफलका लागि शीतलनिवास बोलाएकी छन् । हिजो ओली र दाहालले छुट्टाछुट्टै राष्ट्रपतिसँग भेटेका थिए । छुट्टाछुट्टैको भेटेर छलफल गर्दा पनि सहमतिक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । विहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जो... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु प... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकम... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपामा चुलिएको अन्तरकलह जहाँको त्यहीँ छ। नेताहरूले विवाद मिलाउने मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भेटघाट जारी छन्। दुवै पक्षका नेताबीच ओहोरदोहोर शुरु भएको छ। दुई अध्यक्षबीच कात्तिक २५ गतेयता पार्टी बैठकबाहेक भेटघाट ठप्प छ। त... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १५ लाख ३ हजार १ सय ७ पुगेको हो । हालसम्म ६ करोड ५० लाख ४८ हजार १ सय २ जना संक्रमित भएका छन् भने ४ करोड १७ लाख ३... थप हेर्नुहोस्
प्रा.डा. गोविन्द केसी २१ दिनपछि कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २८ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका केसी विहीबार साँझ डिस्चार्ज भएका हुन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि कात्तिक २७ गते स... थप हेर्नुहोस्
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आजको बैठकमा बिभिन्न समसामायीक विषयमा छलफल भएको थियो । साथै आजको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रेम कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । कँडेल वन तथा वातावरण मन्त्रा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकड र गिरफ्तारीको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । घटनाका सम्बन्धमा छलफल गर्न सभापति... थप हेर्नुहोस्
